काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको खुद नाफा ४३ प्रतिशतले घटेको छ। बैंकले यस अवधिमा १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आवको सोही अवधिको २ अर्ब ८३ करोड २३ लाख रुपैयाँको तुलनामा उल्लेखनीय गिरावट हो। बैंकका अनुसार कर्जाको मागमा आएको कमी, छोटो अवधिमा ब्याजदरमा भएको उतारचढाव, ज...